Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:80 - पवित्र बाइबल

80 यसरी नै ती बालक बढ्दै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इस्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यत्तिबेला सम्म यूहन्ना मानिसहरूदेखि टाडा भएर बसे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

80 अनि बालक यूहन्‍ना बढ्‌दै र आत्‍मामा बलिया हुँदैगए, र इस्राएलीहरूकहाँ खुला रूपमा देखा नपरुञ्‍जेल तिनी उजाड-स्‍थानमा नै बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

80 बालक शरीर र आत्‍मामा बढ्दै गए। तर इस्राएलीहरूका बीचमा प्रचार सुरु नगरुञ्‍जेल उनी उजाड-स्थानमा नै बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

80 बालक बढ्दै र आत्मामा बलियो हुँदैगए। इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरुन्जेल उनी उजाडस्थानमा नै बसे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:80

Následuj nás:

Reklamy


Reklamy