Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:8 - पवित्र बाइबल

8 जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 जब जकरिया परमेश्‍वरको सामुन्‍ने आफ्‍ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 एकपल्‍ट जकरिया आफ्‍नो समूहको पालोअनुसार मन्‍दिरमा परमेश्‍वरको सामुन्‍ने पूजाहारीको काम गर्दै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 एक पल्ट जब जकरिया परमेश्‍वरको सामु आफ्नो दलको पालोमा पुजारीको काम गरिरहेका थिए,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:8

Následuj nás:

Reklamy


Reklamy