लूकाको सुसमाचार 1:79 - पवित्र बाइबल79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मद्दत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण79 र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ, र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याइनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल79 अनि अँध्यारोमा बस्ने र कालको मुखमा पर्न लागेकाहरूलाई उज्यालो दिनुहुनेछ। अनि त्यस उज्यालोले नै हामीलाई शान्तिको बाटोमा डोर्याउनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण79 अन्धकार र मृत्युको छायामा बस्नेहरूमाथि ज्योति चम्कनलाई, हाम्रा पाउहरूलाई शान्तिको बाटोमा डोर्याउनलाई।” Viz kapitola |