Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:76 - पवित्र बाइबल

76 “ए बालक, अब तिमी, महा-महिमाको अगमवक्ता कहलाइनेछौ। उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

76 हे बालक, तिमी सर्वोच्‍चका अगमवक्ता कहलाइनेछौ, किनकि तिमी प्रभुको अगिअगि उहाँको मार्ग तयार पार्न जानेछौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

76 अब हे मेरो छोरा, तिमी त महान् परमेश्‍वरको वक्ता कहलाइनेछौ। तिमी प्रभुको बाटो तयार पार्नलाई उहाँको अघि-अघि जानेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

76 “अनि तिमी मेरो बालक, सर्वोच्‍चका अगमवक्ता भनिनेछौ। किनकि उहाँका निम्ति बाटो तयार पार्न तिमी प्रभुको अगि-अगि जानेछौ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:76

Následuj nás:

Reklamy


Reklamy