लूकाको सुसमाचार 1:75 - पवित्र बाइबल75 जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण75 हाम्रा समस्त जीवनभरि पवित्रता र धार्मिकतामा उहाँको सामुन्ने उहाँको सेवा गर्न पाऔं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल75 अनि हामी नडराई उहाँको सामु ठीक र पवित्रतासँग जीवनभरि उहाँको सेवा गर्न सक्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण75 हाम्रो सम्पूर्ण जीवनभरि नै उहाँको सामु उहाँको सेवा गर्ने तुल्याउनलाई। Viz kapitola |