लूकाको सुसमाचार 1:72 - पवित्र बाइबल72 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ। उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण72 उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई, र आफ्नो पवित्र करार स्मरण गर्नलाई, Viz kapitolaसरल नेपाली पवित्र बाइबल72 अब उहाँले हाम्रा पिता-पुर्खाहरूसँग बाँध्नुभएको पवित्र वाचालाई सम्झेर हामीलाई दया गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण72 हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई र उहाँको पवित्र करार स्मरण गर्नलाई, Viz kapitola |