लूकाको सुसमाचार 1:70 - पवित्र बाइबल70 उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ। धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण70 जसरी उहाँले प्राचीन कालदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल70-71 उहाँले हामीलाई हाम्रो शत्रुको हातबाट र हामीलाई घृणा गर्नेहरूको शक्तिबाट बचाउनुहुनेछ भन्ने कुरा आफ्ना पवित्र अगमवक्ताहरूद्वारा अघि नै उहाँले प्रतिज्ञा गरिसक्नुभएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण70 जसरी आफ्ना पवित्र अगमवक्ताहरूद्वारा उहाँले परापूर्व कालदेखि नै बोल्नुभएको थियो; Viz kapitola |