Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:7 - पवित्र बाइबल

7 तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तर तिनीहरूको कोही सन्‍तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्‍किसकेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 एलीशिबा बाँझी भएकी हुनाले उनीहरूको सन्‍तान थिएन अनि दुवै धेरै उमेरका भइसकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तर तिनीहरूका कोही सन्तान थिएनन्। किनकि एलीशिबा बाँझी थिइन्, र ती दुवै उमेर ढल्किसकेका थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:7

Následuj nás:

Reklamy


Reklamy