लूकाको सुसमाचार 1:65 - पवित्र बाइबल65 अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण65 तिनीहरूका सबै छिमेकीमा डर छायो। यहूदियाको जम्मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल65 यी सबै कुरा देखेर छरछिमेकीहरूले छक्क पर्दै परमेश्वरको डर माने। त्यसपछि यी कुराहरूको चर्चा यहूदियाका पहाडी भागतिर फैलियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण65 यो देखेर छिमेकीहरू सबैमा डर छायो; र यहूदिया प्रदेशका सम्पूर्ण पहाडी मुलुकभरि मानिसहरूले यी सबै कुराका बारेमा चर्चा गरे। Viz kapitola |