लूकाको सुसमाचार 1:64 - पवित्र बाइबल64 त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण64 तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल64 त्यति नै खेर जकरियाको जिब्रो खुल्यो र उनी बोल्न सक्ने भए अनि उनले परमेश्वरको प्रशंसा गर्न लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण64 तुरुन्तै तिनको मुख र जिब्रो खुल्यो, र बोली पनि फुट्यो। अनि उनी परमेश्वरको प्रशंसा गर्दै बोल्न थाले। Viz kapitola |