Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:58 - पवित्र बाइबल

58 तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसँग खुशी थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

58 परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्‍ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

58 प्रभु परमेश्‍वरले तिनलाई यति ठूलो दया गर्नुभएको देखेर तिनका आफन्‍त र छरछिमेकीहरू पनि रमाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

58 तिनका छिमेकी र नातेदारहरूले प्रभुले तिनीमाथि उहाँको ठूलो कृपा देखाउनुभएको छ भन्‍ने सुने, र तिनको आनन्दमा सँगै रमाए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:58

Následuj nás:

Reklamy


Reklamy