लूकाको सुसमाचार 1:57 - पवित्र बाइबल57 इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 अब एलीशिबाको सुत्केरी हुने बेला आयो, र तिनले एउटा छोरो जन्माइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 एलीशिबाको सुत्केरी हुने समय आयो र तिनले छोरा पाइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 जब एलीशिबाको सुत्केरी हुने बेला आयो, तब तिनले एउटा छोरा जन्माइन्। Viz kapitola |