लूकाको सुसमाचार 1:55 - पवित्र बाइबल55 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न, हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 र हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ, अब्राहाम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 उहाँले अब्राहाम र उनका सन्तानहरूलाई दया गर्न कहिले पनि बिर्सनुभएन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 उहाँले हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ उहाँले अब्राहाम र उनका सन्तानलाई सदाका लागि दया देखाउँछु भन्नुभएको थियो।” Viz kapitola |