Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:54 - पवित्र बाइबल

54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

54 उहाँले आफ्‍नो कृपा स्‍मरण गरेर आफ्‍नो सेवक इस्राएललाई सहायता दिनुभएको छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

54 परमेश्‍वरले हाम्रा पिता-पुर्खासँग गर्नुभएको प्रतिज्ञा पूरा गरेर आफ्‍ना दास इस्राएललाई सहायता गर्नुभएको छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

54 उहाँले कृपालु बन्‍न स्मरण गर्दै, आफ्नो सेवक इस्राएललाई सहायता गर्नुभएको छ;

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:54

Následuj nás:

Reklamy


Reklamy