Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:53 - पवित्र बाइबल

53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ, तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्‍त पार्नुभएको छ, र धनीहरूलाई उहाँले रित्तै हात पठाउनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 उहाँले भोकाएकाहरूलाई असल कुरा दिनुभएको छ, तर धनीहरूलाई चाहिँ रित्तै हात फर्काइदिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 उहाँले भोकाएकाहरूलाई असल कुराले तृप्‍त पार्नुभएको छ, तर धनीहरूलाई रित्तै हात पठाइदिनुभएको छ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:53

Následuj nás:

Reklamy


Reklamy