लूकाको सुसमाचार 1:52 - पवित्र बाइबल52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, र दीनहरूलाई उचाल्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 उहाँले घमण्डी राजाहरूलाई सिंहासनबाट झार्नुभएको छ, तर नम्रहरूलाई उहाँले उच्च पार्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 उहाँले शासकहरूलाई तिनीहरूका सिंहासनदेखि खसालिदिनुभएको छ, तर नम्रहरूलाई उच्च पार्नुभएको छ। Viz kapitola |