लूकाको सुसमाचार 1:51 - पवित्र बाइबल51 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ। उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 उहाँले आफ्नो शक्तिशाली हातले घमण्डीहरूका विचारलाई चकनाचुर पारिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 उहाँले आफ्ना बाहुलीद्वारा शक्तिशाली कामहरू गर्नुभएको छ। आफ्नो मनको विचारमा घमण्ड गर्नेहरूलाई उहाँले तितरबितर पार्नुभएको छ। Viz kapitola |