लूकाको सुसमाचार 1:50 - पवित्र बाइबल50 जसले परमेश्वरलाई उपासना गर्छ, उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 र उहाँको डर राख्नेहरूमाथि उहाँले पुस्तौं-पुस्तासम्म दया गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 उहाँको करुणा उहाँको भय मान्नेहरूका निम्ति पुस्तादेखि पुस्तासम्म रहिरहन्छ। Viz kapitola |