लूकाको सुसमाचार 1:48 - पवित्र बाइबल48 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो। अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 किनभने उहाँले मजस्तो तुच्छ दासीलाई पनि दया गर्नुभयो। अबदेखि उसो मानिसहरूले मलाई धन्य भन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 किनकि उहाँले आफ्नी सेविकाको दुःखद् अवस्थालाई विचार गर्नुभएको छ; अबदेखि सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्, Viz kapitola |