लूकाको सुसमाचार 1:43 - पवित्र बाइबल43 यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु पर्यो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 म को हुँ र तिमी मेरा प्रभुकी आमा भएर पनि मकहाँ आयौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 तर मेरा प्रभुकी आमा मकहाँ आउनुजस्तो कृपा मलाई किन भयो? Viz kapitola |