लूकाको सुसमाचार 1:34 - पवित्र बाइबल34 मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यो सुनेर मरियमले स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, तब यो कुरा कसरी हुन सक्छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 मरियमले स्वर्गदूतलाई प्रश्न गरिन्, “यो कसरी हुन सक्ला? किनकि म त एक कन्या हुँ।” Viz kapitola |