लूकाको सुसमाचार 1:33 - पवित्र बाइबल33 उहाँले याकूबका घरानामाथि सधैँका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 उहाँले याकूबको वंशमाथि राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 अनि उहाँले याकोबको घरानामाथि सदासर्वदा राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य कहिल्यै हुनेछैन।” Viz kapitola |