Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:32 - पवित्र बाइबल

32 उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 उहाँ महान् हुनुहुनेछ र उहाँलाई महान् परमेश्‍वरका पुत्र भन्‍नेछन्। प्रभु परमेश्‍वरले उहाँलाई उहाँकै पुर्खा दाऊदजस्‍तै राजा बनाउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 उहाँ महान् हुनुहुनेछ र परमप्रधानका पुत्र कहलाइनुहुनेछ। प्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दावीदको सिंहासन दिनुहुनेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:32

Následuj nás:

Reklamy


Reklamy