Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:31 - पवित्र बाइबल

31 सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्‍माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 अब सुन, तिमी गर्भवती हुनेछौ र एउटा छोरा पाउनेछौ। त्‍यो छोराको नाउँ तिमीले येशू राख्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:31

Následuj nás:

Reklamy


Reklamy