Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:26 - पवित्र बाइबल

26-27 इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गाब्रिएल नाउँ गरेको दूतलाई पठाउनु भयो। तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 छैटौँ महिनामा परमेश्‍वरले गब्रिएल स्‍वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 एलीशिबा गर्भवती भएका छ महिना हुँदा परमेश्‍वरले गब्रिएल स्‍वर्गदूतलाई गालील क्षेत्रको नासरत सहरमा बस्‍ने एउटी कन्‍या केटीकहाँ पठाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 एलीशिबा गर्भवती भएको छैटौँ महिनामा, परमेश्‍वरले गालील प्रदेशको नासरत सहरमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:26

Následuj nás:

Reklamy


Reklamy