Online Bible

- Reklamy -




लूकाको सुसमाचार 1:21 - पवित्र बाइबल

21 बाहिरपट्टि, मानिसहरूले जकरियालाई पर्खिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्‍दिरमा ढिलो गर्दा चकित भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 बाहिर मानिसहरू पर्खिरहेका थिए र जकरियाले ढीलो गरेकोमा अचम्‍म मानिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यसै बीचमा मानिसहरू जकरियाको प्रतीक्षामा थिए, र तिनी मन्दिरमा किन अबेरसम्म बसे भनी छक्‍क पर्दैथिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 1:21

Následuj nás:

Reklamy


Reklamy