लूकाको सुसमाचार 1:14 - पवित्र बाइबल14 तिनले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै-धेरै मानिसहरूमा सुख ल्याउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तिमीलाई रमाहट र आनन्द हुनेछ, र धेरै जना तिनको जन्ममा रमाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यस बेला तिमीलाई हर्ष र आनन्द हुनेछ र अरू धेरै मानिसहरू पनि तिनको जन्ममा रमाउनेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनी तिम्रा निम्ति आनन्द र रमाहट हुनेछन्, र तिनको जन्मको कारण धेरै जना रमाउनेछन्। Viz kapitola |