लूकाको सुसमाचार 1:11 - पवित्र बाइबल11 त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुका एक जना स्वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यति नै खेर जकरियाकहाँ प्रभु परमेश्वरका स्वर्गदूत देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। Viz kapitola |