लेवीहरू 9:16 - पवित्र बाइबल16 त्यसपछि हारूनले होमबलि ल्याए अनि आज्ञानुसार बलि दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि उनले होमबलि लिएर विधिपूर्वक त्यो चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनले होमबलिको पशु लिए र त्यसलाई पनि विधिअनुसार चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनले होमबलि ल्याएर विधिपूर्वक त्यो चढाए। Viz kapitola |