Online Bible

- Reklamy -




लेवीहरू 9:12 - पवित्र बाइबल

12 त्यसपछि तिनले होमबलि स्वरूप भेंडा मारे। हारूनका छोराहरूले तिनलाई रगत दिए अनि वेदीका वरिपरि छर्के।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब हारूनले होमबलि मारे, र उनका छोराहरूले रगत उनीकहाँ ल्‍याइदिए, र उनले वेदीको वरिपरि त्‍यो छर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 आफ्‍नो होमबलिको पशु पनि तिनले मारे। तिनका छोराहरूले रगत ल्‍याए र तिनले रगत वेदीको चारैपट्टि छर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब हारूनले होमबलिको लागि पशु मारे। अनि उनका छोराहरूले तिनीकहाँ रगत ल्याइदिए। तिनले त्यसलाई वेदीका चारैतिर छर्के।

Viz kapitola kopírovat




लेवीहरू 9:12

Následuj nás:

Reklamy


Reklamy