लेवीहरू 8:8 - पवित्र बाइबल8 तब उनले हारूनको छातीमा न्यायको छाती पाता लगाइदिए अनि गोजीमा ऊरीम र तुम्मीम राखिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यसपछि तिनले हारूनलाई छाती-पाता लगाइदिएर छाती-पातामा “ऊरीम” र “तुम्मीम” राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उनले तिनलाई छाती-पाता लाइदिए, त्यसमा ‘ऊरीम र तुम्मीम’ राखिदिए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले उनीमाथि छाती-पाता लगाएर त्यसमा ऊरीम र तुम्मीम लगाइदिए। Viz kapitola |