Online Bible

- Reklamy -




लेवीहरू 8:30 - पवित्र बाइबल

30 तिनले केही अभिषेक गरेको तेल अनि रगत लिए जो वेदीमा थियो अनि त्यसलाई हारून र तिनका छोराहरू र तिनीहरूको लुगाहरूमाथि छर्के। यसरी तिनले हारून र तिनका छोराहरूसहित तिनीहरूका लुगाहरूसँगै पवित्र पारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तब मोशाले अभिषेकको केही तेल र वेदीमाथि भएको रगतबाट केही लिएर हारून र उनका लुगाहरूमा अनि उनका छोराहरू र उनका छोराहरूका लुगासमेतमा छर्के। यसरी तिनले हारूनलाई उनका लुगासमेत र उनका छोराहरूलाई उनीहरूका लुगासमेत पवित्र गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 मोशाले केही तेल र वेदीमा रहेको रगत लिए र हारून र तिनका छोराहरू र तिनीहरूका वस्‍त्रमा छर्के। यसरी तिनले तिनीहरूलाई तिनका वस्‍त्रसमेत परमप्रभुलाई अर्पण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यसपछि मोशाले अभिषेक गर्ने तेलबाट केही तेल र वेदीबाट केही रगत लिए, र ती हारून र तिनका पोशाकहरूमाथि अनि तिनका छोराहरू र तिनीहरूका पोशाकहरूमाथि छर्के। यसरी तिनले हारूनलाई उनका पोशाकहरू, उनका छोराहरू र उनीहरूका पोशाकहरूसमेत पवित्र गरे।

Viz kapitola kopírovat




लेवीहरू 8:30

Následuj nás:

Reklamy


Reklamy