लेवीहरू 8:25 - पवित्र बाइबल25 तिनले बोसो, बोसे पुच्छर आन्द्रा-भुँडी छोप्ने सबै बोसो, कलेजो छोप्ने मासु, बोसोसितै दुइवटा मिगौला र दाहिने फिला लिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब तिनले बोसो, बोसे-पुच्छर, आन्द्रा-भुँड़ी ढाक्ने सबै बोसो, कलेजो ढाक्ने मासु, बोसोसमेतका दुवै मिर्गौला र दाहिने साँप्रो लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनले बोसो, बोसे-पुच्छर, भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग, बोसोसहित मृगौला र दाहिने पछिल्लो साँप्रो लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यसपछि बोसो, बोसे पुच्छर, भित्री भागका वरिपरि भएका बोसो, चारैतिरका बोसो, कलेजोको आवरण, बोसोसमेतका दुवै मिर्गौला र दाहिने फिला लिए। Viz kapitola |