लेवीहरू 8:22 - पवित्र बाइबल22 त्यसपछि तिनले पूजाहारी नियुक्त भएकोमा अर्पण गरिएको अर्को भेंडा ल्याए अनि हारून र तिनका छोराहरूले आफ्नो हातहरू त्यस भेंडाको टाउकोमाथि राखे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यसपछि तिनले अर्को भेड़ा, अर्थात् अर्पणको भेड़ा प्रस्तुत गरे। अनि हारून र उनका छोराहरूले आ-आफ्ना हात त्यस भेड़ाको टाउकोमा राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब मोशाले पूजाहारीहरूका अभिषेकको निम्ति राखिएको दोस्रो साँढ-भेडा ल्याए र हारून र तिनका छोराहरूले त्यसको शिरमा हात राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि तिनले अर्को भेडा, अर्थात् अर्पणको भेडालाई प्रस्तुत गरे; अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि आफ्ना हात राखे। Viz kapitola |