लेवीहरू 8:19 - पवित्र बाइबल19 तब मोशाले भेंडालाई मारे अनि यसको रगत वेदीको चारैतिर छर्किदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब तिनले त्यसलाई मारे। अनि मोशाले रगत वेदीको वरिपरि छर्के, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 मोशाले त्यसलाई मारे र त्यसको रगत वेदीका चारैपट्टि छर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब मोशाले त्यस भेडालाई मारे; अनि त्यो रगत वेदीको चारैतिर भित्तामा छर्के। Viz kapitola |