Online Bible

- Reklamy -




लेवीहरू 8:16 - पवित्र बाइबल

16 मोशाले साँढेको भित्र्यांशको बोसो, कलेजो बोसो, दुइवटा मृगौलाहरू अनि तिनीहरूमाथि भएको बोसो निकाले अनि यी वेदीमा जलाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मोशाले आन्‍द्रा-भुँड़ीहरू ढाक्‍ने जम्‍मै बोसो र कलेजो ढाक्‍ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मोशाले साँढेको भित्री अङ्गहरूमा भएका सबै बोसो, कलेजोको उत्तम भाग र बोसोसमेत मृगौला लिएर वेदीमाथि जलाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मोशाले भित्री भागका चारैतिरका बोसो, कलेजोलाई छोप्ने आवरण, दुवै मिर्गौला र बोसोसमेत लिए। अनि ती सबैलाई वेदीमाथि जलाइदिए।

Viz kapitola kopírovat




लेवीहरू 8:16

Následuj nás:

Reklamy


Reklamy