Online Bible

- Reklamy -




लेवीहरू 8:14 - पवित्र बाइबल

14 यसपछि उनले पापबलिको साँढे ल्याए। हारून र तिनका छोराहरूले त्यस साँढेको टाउकोमाथि आफ्ना-आफ्ना हात राखे,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यसपछि तिनले पापबलिको साँढ़े ल्‍याए, र हारून र उनका छोराहरूले पापबलिका साँढ़ेको टाउकोमा आ-आफ्‍ना हात राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब मोशाले पापबलिको साँढे ल्‍याए र तिनका छोराहरूले त्‍यसको शिरमा हात राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसपछि तिनले पाप शुद्धीकरण बलिको बाछा अगाडि ल्याए। अनि हारून र तिनका छोराहरूले त्यसको शिरमाथि हात राखे।

Viz kapitola kopírovat




लेवीहरू 8:14

Následuj nás:

Reklamy


Reklamy