लेवीहरू 8:10 - पवित्र बाइबल10 मोशाले अभिषेक तेल लिएर पवित्र पालको प्रत्येक ठाउँ र चीजहरूमा छर्किदिए। अनि यसरी तिनले, ती सब चीजहरूलाई पवित्र पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका यावत् थोकलाई अभिषेक गरेर चोख्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तब मोशाले अभिषेक गर्ने तेल लिएर परमप्रभुको पवित्र पाल र त्यसमा भएका सबै चीजबीजमा लाइदिए र त्यसरी ती सबै परमप्रभुलाई अर्पण गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसपछि मोशाले अभिषेक गर्ने तेल लिएर समागम पाल र त्यसभित्र भएका प्रत्येक चीजलाई अर्पण गरे; र सबै कुराहरूलाई पवित्र गरे। Viz kapitola |