Online Bible

- Reklamy -




लेवीहरू 7:7 - पवित्र बाइबल

7 दोषबलि पापबलि जस्तै हो। यी दुवैको निम्ति नियमहरू एउटै छन्। बलि पूजाहरीको हो जसले ऊसित प्रायश्चित गर्छ। अनि यो उसको खाद्य हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “‘पापबलि जस्‍तो हो, दोषबलि पनि त्‍यस्‍तै हो। तिनका निम्‍ति एउटै व्‍यवस्‍था छ। जुन पूजाहारीले त्‍यो चढ़ाएर प्रायश्‍चित गर्छन्, त्‍यो तिनैको होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 पापबलि र दोषबलि दुवैमा एउटै नियम लागू हुनेछ– मासुचाहिँ बलि चढाउने पूजाहारीकै हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “ ‘दोषबलिका नियमहरू पाप शुद्धीकरण बलि समान हुन्: तिनका निम्ति एउटै व्यवस्था छ। जुन पुजारीले त्यो चढाएर प्रायश्‍चित गर्छ, त्यो त्यसैको हो।

Viz kapitola kopírovat




लेवीहरू 7:7

Následuj nás:

Reklamy


Reklamy