Online Bible

- Reklamy -




लेवीहरू 7:6 - पवित्र बाइबल

6 “अनि पूजाहारीको घरका प्रत्येक पुरूष मानिसले त्यो खान सक्छ। यो एकदमै पवित्र हो दोषबलि पवित्र ठाउँमा खानुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 पूजाहारीका घरानाको कुनै पनि पुरुषले त्‍यो खान सक्‍छ। तर यो चोखो ठाउँमा खाइओस्‌। यो अति पवित्र छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 पूजाहारीहरूको परिवारले पुरुषले त्‍यो खाओस्, तर त्‍यो पवित्रस्‍थानमा खाइयोस् किनभने त्‍यो अति पवित्र छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 पुजारीको परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ। तर त्यसलाई पवित्रस्थानमा खाइयोस्; यो अति पवित्र छ।

Viz kapitola kopírovat




लेवीहरू 7:6

Následuj nás:

Reklamy


Reklamy