Online Bible

- Reklamy -




लेवीहरू 7:5 - पवित्र बाइबल

5 पूजाहारीले ती भागहरूलाई परमप्रभुको निम्ति वेदीमा दोषबलिको रूपमा जलाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 पूजाहारीले परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्‌। यो दोषबलि हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सबै बोसो पूजाहारीले वेदीमा बलि चढाओस्। त्‍यो दोषबलि हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 पुजारीले तिनलाई याहवेहका निम्ति अग्निबलिको रूपमा वेदीमाथि जलाऊन्, यो दोषबलि हो।

Viz kapitola kopírovat




लेवीहरू 7:5

Následuj nás:

Reklamy


Reklamy