लेवीहरू 7:4 - पवित्र बाइबल4 दुवै मृगौला र त्यसमाथि भएको बोसो, मिगौलासमेत मांशपेशीको तल्लो भागको बोसो अनि कलेजालाई ढाक्ने मासु मृगैला सितै निकाल्नु पर्छ र चढाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 दुवै मिर्गौला र तीमाथिको र कम्मरनेरको बोसो, र मिर्गौलासमेत कलेजा ढाक्ने मासु झिकेर चढ़ाइऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 र बोसोसहित मृगौला र कलेजोको सर्वोत्तम बोसे भाग त्यसरी चढाइनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 कम्मरनिरका दुवै मिर्गौला र ती नजिकको बोसो, कलेजोलाई छोपेको बोसो, जसलाई मिर्गौलाहरूसितै निकाल्नुपर्छ। Viz kapitola |