लेवीहरू 7:32 - पवित्र बाइबल32 मेलबलिको निम्ति चढाएको बलिको दाहिने फिला चाहि पूजाहारीलाई दिइयोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट भेटीको रूपमा पूजाहारीलाई दिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32-33 मेलबलिको रगत र बोसो चढाउने पूजाहारीलाई पशुको पछिल्लो दाहिने साँप्रो विशेष भेटीको रूपमा दिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 दाहिने फिलाचाहिँ तिमीहरूले आफ्नो मेलबलिबाट स्वेच्छा भेटीको रूपमा पुजारीलाई दिनू। Viz kapitola |