लेवीहरू 7:31 - पवित्र बाइबल31 पूजाहारीले बोसो वेदीमा जलाउनु पर्छ तर हारून र उनका छोराहरूको हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 पूजाहारीले बोसोचाहिँ वेदीमा जलाऊन्, तर ह्याकुलोचाहिँ हारून र तिनका छोराहरूको हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 पूजाहारीले बोसो वेदीमा जलाओस् तर ह्याकुलो पूजाहारीहरूको हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 पुजारीले बोसो वेदीमाथि जलाओस्; तर ह्याकुलोचाहिँ हारून र त्यसका छोराहरूको हुनेछ। Viz kapitola |