Online Bible

- Reklamy -




लेवीहरू 7:3 - पवित्र बाइबल

3 “त्यसको सबै बोसो, बोसे पुच्छर, आन्द्रा भुँडी छोप्ने बोसो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसको सबै बोसो, अर्थात्‌ बोसे-पुच्‍छर र आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसको सबै बोसो निकालेर वेदीमा चढाउनुपर्छ, बोसे-पुच्‍छर र भित्री अङ्‍गमाथिको बोसो

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसका सबै बोसो चढाइनुपर्छ। बोसे पुच्छर र भित्री भागलाई छोप्ने बोसो,

Viz kapitola kopírovat




लेवीहरू 7:3

Následuj nás:

Reklamy


Reklamy