Online Bible

- Reklamy -




लेवीहरू 7:25 - पवित्र बाइबल

25 परमप्रभुलाई चढाएको पशुको बोसो जुन मानिसले खान्छ उसलाई उसका मानिसहरूबाट अलग्ग गराउनुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने बलिको पशुको बोसो जुन मानिसले खाला त्‍यसलाई त्‍यसका मानिसहरूबाट बहिष्‍कार गरिओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 जसले परमप्रभुलाई बलि चढाएको पशुको बोसो खाला, त्‍यसलाई परमेश्‍वरको जन मानिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 जुन पशुबाट याहवेहका निम्ति अग्निबलि चढाइएको छ, त्यसको बोसो खाने व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्।

Viz kapitola kopírovat




लेवीहरू 7:25

Následuj nás:

Reklamy


Reklamy