लेवीहरू 6:5 - पवित्र बाइबल5 जे जति उसले झूटा प्रतिज्ञा बनाउँछ। उसले पूरा मोल तिर्नु पर्छ। त्यसले यी सबै थोकहरूमा पाँचौं हिस्सा थपेर फर्काई दिनु पर्नेछ। उसले यो त्यस दिन दिनु पर्छ जहिले ऊ दोषबलि ल्याउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अथवा जुनसुकै कुरा जसको बारेमा त्यसले झूटा शपथ खाएको छ, त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ हिस्सा थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढ़ाउने दिनैमा त्यो माल जसको हो, उसैलाई त्यसले दिनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अथवा जुनसुकै कुरा, जसको बारेमा त्यसले झूटो शपथ खाएको छ; त्यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ भाग थपेर पूरा फर्काइदिनुपर्छ। त्यसले दोषबलि चढाउने दिनमा, त्यो सामान जसको हो, उसैलाई दिनुपर्छ। Viz kapitola |