लेवीहरू 6:28 - पवित्र बाइबल28 अनि प्रत्येक माटोको भाँडा जसमा पापबलिको मासु पकाइन्छ, त्यो फुटाउनुपर्छ। अनि यदि पाप बलिको मासु धातुले बनिएको भाँडामा पकाएको भए त्यो माझेर पानीले पखाल्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जुन माटोको भाँड़ामा यो उसिनिन्छ, त्यो फुटाइनुपर्छ। यदि यो काँसाको भाँड़ामा उसिनिएको छ भने, त्यो माझेर पानीले पखालिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 मासु पकाएको माटोको भाँडा फुटाइदिनू, काँसाले बनेको भाँडा चलाइएको छ भने त्यसलाई मस्काएर पानीले पखाल्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 मासु पकाएको माटोको भाँडा फुटाइनुपर्छ। तर यदि त्यसलाई काँसोको भाँडामा पकाइएको हो भने त्यो भाँडालाई राम्ररी माझेर पानीमा पखाल्नुपर्छ। Viz kapitola |