लेवीहरू 6:23 - पवित्र बाइबल23 पूजाहरीले चढाएको प्रत्येक अन्नबलि सम्पूर्ण रूपले जलाउनु पर्छ यो खानु हुँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 पूजाहारीको हरेक अन्नबलि जम्मै जलाइओस्। यो खानुहुँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 पूजाहारीले चढाएको अन्नबलिको एक टुक्रा पनि कसैले नखाओस्, त्यो सबै जलाइनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 पुजारीको हरेक अन्नबलि सबै जलाइओस्, यो खानुहुँदैन।” Viz kapitola |