लेवीहरू 6:22 - पवित्र बाइबल22 “अनि हारूनका छोरा जो पूजाहारीको रूपमा अभिषिक्त हुन्छन्, तिनले अन्नबलि तयार पार्नुपर्छ। यो सधैँको लागि परमप्रभुको स्थायी नियम हो। यसलाई पूर्ण रूपले जलाउनुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिनका छोराहरूमध्ये जो तिनको ठाउँमा पूजाहारी अभिषेक हुन्छ, त्यसैले यो चढ़ाओस्। यो परमप्रभुको सधैँको भाग हो, र यो जम्मै जलाइओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 आउँदा सदाकालको निम्ति मुख्य पूजाहारीको सेवा काम गर्ने हारूनको हरेक सन्तानले त्यो बलि चढाउनेछ। परमप्रभुकहाँ बलिको रूपमा त्यो सबै जलाइनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 जुन छोराले पछि प्रधान पुजारीको रूपमा कार्यभार सम्हाल्नेछ, त्यसैले त्यो तयार गरोस्। त्यो याहवेहको नियमित भाग हो, र त्यसलाई पूरा जलाइओस्। Viz kapitola |